लक डाउनमा पनि अटेर गर्दै

Newslaya Home

लक डाउनमा पनि अटेर गर्दै

मङ्गलबार ११, चैत २०७६

इटहरी । कोरोना भाइरसको संक्रमण फैलिन नदिन मंगलबार(आज) बिहानदेखि सुरु भएको लक डाउनमा मानिसहरु प्रहरीको आँखा छलेर सडकमा निस्किरहेका छन् ।

यसै क्रममा इटहरी, धरानलगायत झापाका विभिन्न ठाँउहरुमा मान्छे आवागमन त्यति नदेखिए पनि भित्री सडकहरुमा मानिस हिँडिरहेकै छन्। प्रहरी देख्नासाथ उनीहरु भाग्नेगरेका छन् ।

भित्री सडक तथा बजारहरु प्रायः खुल्लै छन्। विभिन्न स्थानका फोटोफिचरसहित

Image may contain: one or more people and outdoor

Image may contain: one or more people and outdoor

Image may contain: one or more people, people standing, sky, outdoor and nature

 

Image may contain: one or more people and outdoor

Image may contain: one or more people, people standing and outdoor