सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किएर दुर्घटना

Newslaya Home

सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किएर दुर्घटना

आइतबार ०९, चैत २०७६

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–३ हतसरी चोकस्थित सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान ४ त ४८७ नम्बरको ट्याक्टर र बीआर ३० एक्स ३९९५ नम्बरको मोटरसाइकल एकापसमा ठक्किँदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी मोटरसाइकल चालक बरहथवा नगरपालिका–७ दुसादका गोविन्द पासवानको मृत्यु भएको हो ।