धनुषामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

Newslaya Home

धनुषामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

आइतबार ०९, चैत २०७६

धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुरस्थित ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

ज १ त ३०१९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा भारत सितामढी घर भएका भोला नायकका ४ वर्षीय छोरा आयुशकुमार साहको मृत्यु भएको हो ।