बढ्यो सुनचाँदीको मूल्य

Newslaya Home

बढ्यो सुनचाँदीको मूल्य

आइतबार ०९, चैत २०७६

काठमाडौं । आइतबार (आज) सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । शुक्रवार प्रतितोला ७५ हजार ५ रहेको सुन आज तोलामा १ हजारले बृद्धि भइ प्रतितोला ७६ हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार चाँदीको मूल्यपनि तोलामा २० रुपैयाँले बृद्धि भई प्रतितोला ७ सय २० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।