सुन्दरहरैँचामा पाँच दिने बाल उद्घोषण तालिम सम्पन्न

Newslaya Home

सुन्दरहरैँचामा पाँच दिने बाल उद्घोषण तालिम सम्पन्न

आइतबार ०९, चैत २०७६

इटहरी । सुन्दरहरैँचा–३ मा पाँच दिने बाल उद्घोषण तालिम सम्पन्न भएको छ । वडा अध्यक्ष जिवन ढुङ्गानाको अध्यक्षतामा शनिबार उक्त तालिम सम्पन्न भएको हो ।

बालबालिकालाई हिमाल दाहाल, सोनु जयन्ती र बाबुराम कार्कीले तालिम दिएका थिए । नेप्ली मिडिया प्रालिले आयोजना गरेको उक्त तालिममा बालबालिकाको उल्लेख्नीय उपस्थीति रहेको थियो ।