उदयपुरबाट बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

Newslaya Home

उदयपुरबाट बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

शुक्रबार ०७, चैत २०७६

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बाट बालिका बलात्कारको आरोपमा एकजना पक्राउ पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले ५ वर्षीया बालिकालाई करणी (बलात्कार) गरेको आरोपमा ४७ वर्षीय कुलबहादुर विष्टलाई पक्राउ गरेको हो ।