पथरीमा करेन्ट लागेर एक जनाको मृत्यु

Newslaya Home

पथरीमा करेन्ट लागेर एक जनाको मृत्यु

शुक्रबार ०७, चैत २०७६

मोरङ । मोरङको पथरी शनिश्चरे–६ शान्ति चोक स्थित करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

बिहीबार बेलुका आफ्नै भान्साघरमा बिजुली बत्ती मर्मत गरिरहेको बेला करेन्ट लागेर ३९ बर्षीय मन बहादुर वि.क.को मृत्यु भएको हो । एक्कासी करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।