आज सुनचाँदीको मुल्य बढ्यो

Newslaya Home

आज सुनचाँदीको मुल्य बढ्यो

शुक्रबार ०७, चैत २०७६

काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार (आज) सुन तोलामा ५ सयले बढेको छ ।

बिहीवार प्रतितोला ७५ हजारमा कारोबार भएको थियो भने आज ५ सयले बढेर प्रतितोला छापावाला सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै, बिहीबारको तुलनामा २० रुपैयाले बढेर चाँदी प्रतितोला ७ सयमा कारोबार भइरहेको महाँसघले जनाएको छ ।