लोक सेवा आयोगको लिखित परीक्षा स्थगित

Newslaya Home

लोक सेवा आयोगको लिखित परीक्षा स्थगित

बिहीबार ०६, चैत २०७६

काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षा स्थगित गर्ने भएको छ ।

बिहीबार बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उपसचिव एक नारायण अर्यालले जानकारी दिएका छन् ।
जारी विज्ञप्तिः