विश्वकै वृद्ध पुरुषको निधन

Newslaya Home

विश्वकै वृद्ध पुरुषको निधन

आइतबार १८, फागुन २०७६

काठमाण्डौ । विश्वकै वृद्ध पुरुषको एक सय १२ वर्षको उमेरमा निधन भएको छ।

दोस्रो विश्वयुद्धका सेना चितेत्सु वातानबेलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले गत फेब्रुअरी १२ मा मात्र वर्तमान समयका विश्वकै वृद्ध पुरुषको उपाधि दिएको थियो।

उपाधि पाएको केहि हप्तामै चितेत्सुको निधन भएको जापान सरकारले बताएको हो।