फेरि बढ्यो सुनको मूल्य

Newslaya Home

फेरि बढ्यो सुनको मूल्य

बिहीबार १५, फागुन २०७६

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बिहीबार (आज) प्रतितोला २ सय रुपैयाँ बढेको छ ।

बुधवार प्रतितोला ७९ हजार ५ सयमा प्रतितोलामा कारोबार भएको छापावाल सुन विहिबार २ सय रुपैयाँले बढेर ७९ हजार ७ सयय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य ९ सय रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।