क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल रिहा

Newslaya Home

क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल रिहा

मङ्गलबार १३, फागुन २०७६

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटअखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकाल रिहा भएका छन्।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार धरौटीमा ढकाललाई रिहा गरेको हो । यसअघि सर्वोच्च अदालतले रिहा गरेलगत्तै अदालत गेटबाटै पुनः पक्राउ परेका ढकाललाई अभद्र व्याबहाको मुद्दा चलाएको थियो ।

संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक भने प्रहरी हिरासतमै रहेका छन् ।