एक सातादेखि बेपत्ता बिराटनगरका युवक बसन्तपुरमा भेटिए

Newslaya Home

एक सातादेखि बेपत्ता बिराटनगरका युवक बसन्तपुरमा भेटिए

शुक्रबार ०९, फागुन २०७६

इटहरी । करिब एक सातादेखि बेपत्ता रहेका बिराटनगर पुस्पलाल चोकका नितेश नेपाल बसन्तपुरमा भेटिएका छन् ।

उनी आज (शुक्रबार) बसन्तपुरबाट फेला परेको आधिकारिक जानकारी आएको छ । साथिलाई भेट्न जान्छु भन्दै फागुन २ गते हरियो कलरको बुलेट बाइक लिएर घरबाट निस्केका उनी सम्पर्क बिहीन भएका थिए ।

बिराटनगरका एक युवक एक सातादेखि बेपत्ता