बिराटनगरका एक युवक एक सातादेखि बेपत्ता

Newslaya Home

बिराटनगरका एक युवक एक सातादेखि बेपत्ता

शुक्रबार ०९, फागुन २०७६

इटहरी । बिराटनगर पुस्पलाल चोकका एक युवक एक सातादेखि बेपत्ता भएका छन् । फागुन २ गते दिउँसो १ बजे प्र१ ०२ ०४०प ६०६६ नम्बरको हरियो कलरको बुलेट बाइक लिएर घरबाट निस्केका नितेश नेपाल अहिलेसम्म सम्पर्कका नआएको पारिवारिक स्रोतले जनाएको छ ।

त्यस दिन उनी साथिलाई भेट्न जान्छु भन्दै घरबाट निस्केका थिए । एक हप्तासम्म पनि सम्पर्कमा नआएपछि कतै देख्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यलयमा र ९८११३६६५६१/९८११००९९०५/९८१४९७२४६८ नम्बरमा सम्पर्क गरिदिनु हुन आग्रह गरिएको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Raju khadkaलेख्नुहुन्छ
  • |
  • शुक्रबार ०९, फागुन २०७६
#Good_News_Alert !! बिगत १ हप्तादेखि सम्पर्क विहिन NMSRA बिराटनगर युनिटका साथी नितेश नेपाल बसन्तपुरमा भेटिएको आधिकारिक जानकारी आएको छ ।। सहयोगी सबै मनहरुलाई धेरै-धेरै धन्यवाद ।।