बढ्यो सुनको मूल्य

Newslaya Home

बढ्यो सुनको मूल्य

आइतबार ०४, फागुन २०७६

काठमाडौँ । आइतबार(आज) सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदी पनि रु ५ ले बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ ।