शनिबार बिहानै विराटनगरमा दुर्घटना : दुई जनाको ज्यान गयो

Newslaya Home

शनिबार बिहानै विराटनगरमा दुर्घटना : दुई जनाको ज्यान गयो

शनिबार ०३, फागुन २०७६

इटहरी । शनिबार बिहानै बुढिगंगा–२ मा डरलाग्दो दुर्घटना भएको छ । विराटनगरको गेट अगाडी टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घटनाबारे बिस्तृत विवरण आउन बाकीं छ ।