आज माया गर्नेहरुको दिन

Newslaya Home

आज माया गर्नेहरुको दिन

शुक्रबार ०२, फागुन २०७६

सुरेन्द्र तामाङ पुर्व फुटबल खेलाडी हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा धेरै फुटबल प्रतियोगिता खेलेर सफल स्ट्राइकरको रुपमा इतिहास राख्न सफल भएका छन् । उनी पछिल्लो समयमा भने होटल व्यवशायमा सक्रिय छन् । त्यसका अलावा उनी आफ्नो फिटनेसमा धेरै ध्यान दिन्छन् । उनले भ्यालेन्टाइन डेको अवसरमा सृजना तामाङसँग केही प्रेमिल तस्वीरहरु खिँचाएका छन् । स्टुडियो ९७७ का सञ्चालक तथा अवार्ड विजेता फोटोग्राफर तथा पत्रकार विसप ताम्राकारले खिँचेका प्रेमिल तस्वीरहरु निकै सुन्दर छन् । मेकअप स्टुडियोहरुमध्ये पुर्वमा निकै चर्चित र सफल स्टुडियो पेस्को मेकअप स्टुडियोको सहयोगमा लिइएका तस्वीरहरु न्युजलयमा :