नेपाल विद्युत प्राधिकरणमा खुल्यो जागिर, सूचनासहित

Newslaya Home

नेपाल विद्युत प्राधिकरणमा खुल्यो जागिर, सूचनासहित

शुक्रबार ०२, फागुन २०७६

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल, सुपरभाइजर, ड्राप्टमेन, मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियनलगायतका पदमा कर्मचारी माग गरेको हो ।

हेर्नुहोस् सूचनाः