‘नैना रेशम’मा प्रेमिका सँग रोमान्स गर्दै बले (भिडियोसहित)

Newslaya Home

‘नैना रेशम’मा प्रेमिका सँग रोमान्स गर्दै बले (भिडियोसहित)

शुक्रबार ०२, फागुन २०७६

काठमाडौं । चर्चित गायक सुर्य खड्काको नयाँ गीत सार्वजनिक भएको छ । गायक सुर्य खड्का र गायिका दुर्गा सापकोटाको सुमधुर स्वरमा ‘नैना रेशम’ बोलको गीत बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शिब अखेलीको शब्द र गायक खड्काको संगीत रहेको छ । गीतको भिडियोमा हाँस्य कलाकार सागर लम्साल, बले र टिकटक भाईरल टुईन्स प्रिस्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ । गीतको भिडियोलाई काजिस श्रेष्ठको निर्देशन र दिपक विष्टको सम्पादन गरेका छन् ।