देवेन्द्रको ‘एक्लै जान सक्छौ र’ गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

देवेन्द्रको ‘एक्लै जान सक्छौ र’ गीत सार्वजनिक (भिडियोसहित)

बिहीबार ०१, फागुन २०७६

काठमाण्डौ । गायक देवेन्द्र बब्लुले ‘एक्लै जान सक्छौ र ’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतको लय तथा शब्द पनि बब्लु स्वयंकै रहेको छ ।

अनिल के मानन्धरले निर्देशन गरेको गीतको भिडियोमा देवेन्द्र बब्लु र स्नेहा पौडेलले अभिनय गरेका छन् । युवायुवतीबीचको प्रेम र विछोड देखाइएको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

देवेन्द्रका ‘कसरीु, बुढाबुढी’ गीत हिट छन् ।