बढ्यो सुनचाँदीको मुल्य

Newslaya Home

बढ्यो सुनचाँदीको मुल्य

बिहीबार ०१, फागुन २०७६

काठमाण्डौ । नेपाली बजारमा बिहिबार (आज) सुनको मुल्यमा बृद्धी भएको छ ।

बुधबार प्रीततोला ७५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्यमा ३०० ले बृद्धी भई आज ७६ हजारमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महाँसघले जनाएको छ। तेजावी सुनको मुल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको छ

यस्तै,चाँदीको मुल्य बुधबारको तुलनामा ५ रुपैयाले बृद्धी भई ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।