झापामा ट्याक्टरबाट खसेर सह–चालकको मृत्यु

Newslaya Home

झापामा ट्याक्टरबाट खसेर सह–चालकको मृत्यु

बुधबार २९, माघ २०७६

झापा । झापाको शिबसताक्षी लालझोडा स्थित भित्री सडकखण्डमा ट्याक्टरबाट खसेर सह–चालकको मृत्यु भएको छ ।

मंगलबार साँझ दक्षिणबाट उत्तर तर्फ जांदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरबाट लडेर मोरङ टाँडीका २३ बर्षीय मनित लिम्बुको ज्यान गएको हो ।

ट्याक्टरमा बसिरहेका सह चलाक लिम्बु एक्कासी ट्याक्टरबाट लडि गम्भिर घाईते भएका थिए । घाइते लिम्बुको उपचारको क्रम्मा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ ।