घट्यो सुनको मूल्य

Newslaya Home

घट्यो सुनको मूल्य

बुधबार २९, माघ २०७६

काठमाण्डौ । सुन तोलामा २ सय रुपैयाँले घटेको छ।

मंगलबार प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको सुन बुधबार (आज) ७५ हजार ७ सयमा रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।