‘गोवा वीच’मा नेहा र आदित्यको मस्ती

Newslaya Home

‘गोवा वीच’मा नेहा र आदित्यको मस्ती

बुधबार २९, माघ २०७६

काठमाडौं । टिभी होस्ट आदत्य नारायण झा र गायिका नेहा कक्कर अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘गोवा वीच’ बोलको गीतमा यी दुई जोडीले गोवाको समुन्द्री किनारमा मस्ती गरेका छन् ।

नेहाका दाजु टोनी कक्करको शब्द संगीतमा निर्मित गीतमा नेहा र टोनीको स्वर रहेको छ । म्युजिक भिडियोमा नेहा र आदित्यबाहेक टोनी र क्याट क्रिस्टियानको अभिनय देख्न सकिन्छ ।