पिसाब पोल्ने समस्या छ ? खानुहोस् कुरिलो

Newslaya Home

पिसाब पोल्ने समस्या छ ? खानुहोस् कुरिलो

मङ्गलबार २८, माघ २०७६

कुरिलो हाम्रो स्वास्थ्यको लागी फाइदाजनक चीज हो । कुरिलोको सहि प्रयोग गर्न जानेमा धेरै समस्या समाधान गर्न सकिन्छ । कुरिलोलाई यौन क्षमता बढाउने अचुक औषधिको रुपमा लिने गरिन्छ । कुरिलोको तरकारी र सुप बनाएर पनि खाने गरिन्छ ।

यसको तरकारी खाने गरेमा ज्यान दुखेको ठिक हुन्छ । यसको नियमित सेबनले नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गरेमा पुरुषको विर्य बढ्छ ।

यसको सेबनले पिशाब पोल्ने समस्या पनि कम हुन्छ । यसको सेबनले रक्तपित्त, महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने र दुर्बलता हटाउने गर्छ । यसको सेबनले महिनावारी गडबडी पनि ठिक गर्छ ।