दिल्लीमा पुन केजरीवाल मुख्यमन्त्री

Newslaya Home

दिल्लीमा पुन केजरीवाल मुख्यमन्त्री

मङ्गलबार २८, माघ २०७६

मुम्बई । दिल्ली विधानसभा चुनाव २०२० को नजिता आउन सुरु भएको छ । आम आद्मी पार्टी आपले एक स्थानमा विजय हाँसिल गरेको छ । आपले ५६ सिटमा अग्रता कायम गरेको छ ।

त्यस्तै भारतीय जनता पार्टी भाजपाले १३ स्थानमा अग्रता लिएको छ । अहिलेसम्मको परिणाम अनुसार भारतीय कांग्रेसले कुनै पनि स्थानमा अग्रता लिन सकेको छैन ।

आपले स्पष्ट बहुमत ल्याउने पक्का भएकाले दिल्लीमा पुन केजरीवाल मुख्यमन्त्री बन्ने भएका छन् ।