रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु

Newslaya Home

रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु

मङ्गलबार २८, माघ २०७६

काठमाण्डौ । बंगलादेशको तटमा रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु भएको छ।

मंगलबार रोहिङ्ग्या शरणार्थी बोकेर बंगलादेशबाट मलेसिया जाँदै गरेको डुंगा सेन्ट मार्टन टापु नजिकै बे अफ बंगालमा डुबेको हो। मृतक सबै महिला तथा बालबालिका रहेका बिबिसीले जनाएको छ।

७० जनालाई उद्दार गरिसकेको भए पनि अझै थुप्रै बेपत्ता छन्। डुंगामा करिब १३० जना सवार थिए। रोहिङ्ग्या शरणार्थी मुसलमानको बहुल रहेको राष्ट्र मलेसिया जाने गरेका छन्