त्रिभुवन विमानस्थलमा आगलागी

Newslaya Home

त्रिभुवन विमानस्थलमा आगलागी

सोमबार २७, माघ २०७६

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कफीसपमा सोमबार (आज) साँझ अचानक आगलागी भएको छ ।

विमानस्थलभित्र इलेक्ट्रकि सट भइ आगलागी भएको विमानस्थलका अधिकारीले जनाएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ । आगो नियन्त्रणको प्रयास भइरहेको बताइएको छ ।