भारतीय गायक बप्पीले गाएको नेपाली गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

भारतीय गायक बप्पीले गाएको नेपाली गीत सार्वजनिक (भिडियोसहित)

आइतबार २६, माघ २०७६

काठमाडौँ । भारतीय गायक बप्पी लाहिरीको स्वरमा रहेको नेपाली राष्ट्रिय गीत ‘यही हो हाम्रो शान’ सार्वजनिक भएको छ ।

बप्पीले गाएको यो पहिलो नेपाली राष्ट्रिय गीत हो । प्रदीप काफ्लेको रचना रहेको गीतमा बीबी अनुरागीले संगीत भरेका छन् ।