अफगानिस्तानमा २ अमेरिकी सैनिकको हत्या, ६ जना घाइते

Newslaya Home

अफगानिस्तानमा २ अमेरिकी सैनिकको हत्या, ६ जना घाइते

आइतबार २६, माघ २०७६

काठमाण्डौ । अफगानिस्तानको नानगरहारमा एक व्यक्तिले मशिनगन प्रहार गरी दुई अमेरिकी सैनिकको हत्या गरेको छन् भने अन्य ६ जनालाई घाइते बनाएको अमेरिकी सेनाले पुष्टि गरेको छ ।

शनिवार नानगरहार प्रान्तमा अमेरिकी र अफगानी बलले संयुक्त कारवाही चलाएर फर्कंदै गर्दा घटना भएको अफगानिस्तानमा रहेको अमेरिकी सेनाका प्रवक्ताले जनाएका छन् ।