भारतको पन्जावमा विस्फेट हुँदा १५ जनाको मृत्यु

Newslaya Home

भारतको पन्जावमा विस्फेट हुँदा १५ जनाको मृत्यु

शनिबार २५, माघ २०७६

एजेन्सी । भारतको पन्जाबस्थित ट्र्याक्टरबाट विस्फोटक पदार्थ विस्फोट गराइएको छ ।

शनिबार दिउसो तर्ना तरन जिल्लामा गराइएको उक्त विस्फेटमा परी १५ जनाको मृत्यु भएको हो । उक्त घटनामा घाइते भएका तीन जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।