सुनसरीमा भएको दुर्घटनामा यसरी क्षत विक्षत भयो हायस (तस्वीरहरु)

Newslaya Home

सुनसरीमा भएको दुर्घटनामा यसरी क्षत विक्षत भयो हायस (तस्वीरहरु)

आइतबार १९, माघ २०७६

इटहरी । इनरुवाको सखुवागाछिमा आइतबार बिहानै दुर्घटना भएको छ । हायस र नाईट बस एकआपसमा जुद्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

पुर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस एक आपसमा जुधेका हुन् ।

दुर्घटनामा हायस क्षतविक्षत भएको छ । हायसभित्रका यात्रु बाँच्ने अवस्था नै नहुने गरी हायस क्षतविक्षत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

हेर्नुहोस् केही तस्वीरहरुः

 

1 प्रतिकृयाहरू प्राप्त
  • Bimala Kcलेख्नुहुन्छ
  • |
  • आइतबार १९, माघ २०७६
Abo yati bokeko gadiko spti gogl bat hernu parxa