इनरुवामा हाईस र नाईट बस एकआपसमा जुद्दा तीन जनाको मृत्यु

Newslaya Home

इनरुवामा हाईस र नाईट बस एकआपसमा जुद्दा तीन जनाको मृत्यु

आइतबार १९, माघ २०७६

इटहरी । इनरुवा सखुवा गाछिमा आइतबार बिहान हाईस र नाईट बस एकआपसमा जुद्दा तीन जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा कति घाइते भए भन्ने एकिन भइसकेको छैन ।

शवहरु गाडीमा चेपिएको कारण निकाल्न कठिन भईरहेको बताइएको छ । घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।

सुनसरीमा भएको दुर्घटनामा यसरी क्षत विक्षत भयो हायस (तस्वीरहरु)

सुनसरीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु, एक दर्जन घाइते (नामसहित)

3 प्रतिकृयाहरू प्राप्त
  • शंकर सापकोटालेख्नुहुन्छ
  • |
  • आइतबार १९, माघ २०७६
हजुरलाइ राम्रो कामको लागि धन्यवाद
  • शंकर सापकोटालेख्नुहुन्छ
  • |
  • आइतबार १९, माघ २०७६
हजुरलाइ राम्रो कामको लागि धन्यवाद
  • Khagendraलेख्नुहुन्छ
  • |
  • आइतबार १९, माघ २०७६
अधुरो समाचार दिनुभन्दा नदेकै बेस नत्र कुन बस कति नम्बर भएको बस हो खुलासा गरेर लेखे त्यसमा सवार यात्री का आफन्त तद्पिने थियनन।