बाल गायक आयुष केसीले ल्याए नयाँ गीत ‘म एउटा बालक’ (भिडियोसहित)

Newslaya Home

बाल गायक आयुष केसीले ल्याए नयाँ गीत ‘म एउटा बालक’ (भिडियोसहित)

सोमबार १३, माघ २०७६

काठमाण्डौ । भारतीय सो ‘सारेगमप लिटल च्याम्प्स’ टप ६ मा परेका नेपाली बाल गायक आयुष केसीको नयाँ गीत सार्वजनीक भएको छ । केसीको स्वरमा ‘म एउटा बालक’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा अमृत क्षेत्रीको शब्द संगीत रहेको छ। यसैगरी गीतको भिडिओलाई कुमार केसीले निर्देशन गरेका हुन्।