बढ्यो सुन चाँदीको मूल्य

Newslaya Home

बढ्यो सुन चाँदीको मूल्य

सोमबार १३, माघ २०७६

काठमाडौं । सोमबार (आज) पनि सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । आज सुन तोलामा ५ सयले बृद्धि भइ प्रतितोला ७६ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार ७ सय रहेको छ ।

साथै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बृद्धि भइ प्रतितोला चाँदी ९ सयमा कारोबार भइरहेको छ ।