ताप्लेजुङमा भिरबाट लडेर एक जनाको मृत्यु

Newslaya Home

ताप्लेजुङमा भिरबाट लडेर एक जनाको मृत्यु

शनिबार ११, माघ २०७६

ताप्लेजुङ । ताप्लेजुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । पाथिभरा याङबरक–४ डुम्रिसे बस्ने ४७ बर्षीय राजमान तामाङको भिरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार घोप्टे भिरमा खर काट्ने क्रममा लडेर घाईते भएका तामाङलाई उपचार गर्न लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।