मोरङ्को केराबारी गाउँपालिकामा बम बिष्फोट

Newslaya Home

मोरङ्को केराबारी गाउँपालिकामा बम बिष्फोट

शुक्रबार १०, माघ २०७६

बेलबारी । मोरङ्को केराबारी गाउपालिका भवनमा शक्तिशाली बम बिस्फोट भएको छ ।

शुक्रबार राती भएको बिस्फोटबाट गाउपालिका भवनमा क्षति पुगेको छ ।

यस्तै केराबारीकै बर्सा चोकमा बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको छ । बम भएको आशंकामा अनुसन्धान भैरहेको बेलबारी प्रहरीले जनाएको छ ।

फोटो सौजन्य: किशन शाही