कक्षा ११ र १२ को रुटिन तालिका सार्वजनिक

Newslaya Home

कक्षा ११ र १२ को रुटिन तालिका सार्वजनिक

मङ्गलबार ०७, माघ २०७६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र कक्षा १२ को परिक्षाको रुटिन तालिका सार्वजनिक गरेको छ ।

बैसाख २१ गतेदेखि कक्षा ११ को र बैसाख ८ गतेदेखि हुने कक्षा १२ को परीक्षाको रुटिन तालिका सार्वजनिक गरिएको हो ।

परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेकाे परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहाेला ।

1 प्रतिकृयाहरू प्राप्त
  • Pramod gelalलेख्नुहुन्छ
  • |
  • बुधबार ०८, माघ २०७६
Contemporary society ti ko kaile ho