फेसबूकमा यस्ता कुराहरु पोष्ट नगर्नुहोस्

Newslaya Home

फेसबूकमा यस्ता कुराहरु पोष्ट नगर्नुहोस्

सोमबार ०६, माघ २०७६

हिजोआज फेसबूक धेरैले चलाइरहेका हुन्छन् र दिनभरि के के पोस्ट गरिरहन्छन् ।

फेसबूकमा केही पोस्ट गरेर फ्रेन्ड लिस्टमा भएका मानिसको ध्यान तान्ने उद्देश्य सबैको हुन्छ । अनि लाइक र कमेन्टको अपेक्षा पनि हुन्छ । लाइक र कमेन्ट गन्दा राम्रो लाग्न सक्छ तर वास्तविकता भिन्नै हुन सक्छ ।

हामीले आज फेसबूकमा गर्नै नहुने गल्तीका बारेमा चर्चा गरेका छौँ । यस्ता छन् फेसबूकमा पोष्ट गर्न नहुने कुराहरुः

१.व्यक्तिगत सूचना शेयर नगर्ने

२.मादक पदार्थ सेवन गरेको बेलामा पोस्ट नगर्ने

३.घरको विस्तृत विवरण नदिने

४.सन्तानका फोटा शेयर नगर्ने

५.सम्पत्ति नदेखाउने