अमेरिकाको टेक्ससमा गोलीकाण्ड, दुई जनाको मृत्यु

Newslaya Home

अमेरिकाको टेक्ससमा गोलीकाण्ड, दुई जनाको मृत्यु

सोमबार ०६, माघ २०७६

काठमाण्डौ । अमेरिकाको टेक्ससमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । आइतवार साँझ भएको एक सांगीतिक समारोहमा गोली चल्दा उनीहरुको मृत्यु भएको हो ।

क्लबभित्र झगडा हुँदा एक व्यक्तिले बन्दुक निकालेर गोली हानेको प्रहरीले जनाएको छ । २१ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।