मेक्सिकोमा ५.६ म्याग्निच्युडको भूकम्प

Newslaya Home

मेक्सिकोमा ५.६ म्याग्निच्युडको भूकम्प

शनिबार ०४, माघ २०७६

एजेन्सी । मेक्सिकोको दक्षिणी क्षेत्र सलिना क्रुज नजिकैको ओक्साका राज्यमा भूकम्प गएको छ ।

ओक्साका राज्यमा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे जानकारी आउन बाँकी रहेको बताइएको छ ।
गत वर्ष पनि मेक्सिकोमा भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो ।