एमएस धोनी : नयाँ करार प्राप्त नहुँदा धोनीको अवकाशका बारेमा चर्को चर्चा

Newslaya Home

एमएस धोनी : नयाँ करार प्राप्त नहुँदा धोनीको अवकाशका बारेमा चर्को चर्चा

बिहीबार ०२, माघ २०७६

बिबिसि । भारतका प्रसिद्ध क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीले भारतमा उक्त खेलको प्रशासकीय निकायबाट केन्द्रीय करारपत्र पाउन नसक्दा, उनले उक्त खेलको सबै संस्करणबाट अवकाश लिन सक्ने विषयमा अनुमानहरू भैरहेका छन् ।

यसअघि उनीसँग खेलाडीहरूले पाउन सक्ने मध्ये सबैभन्दा उच्च तहको ुग्रेड एु भनिने करारपत्र थियो ।

धोनीले सन् २०१४ मा टेस्ट क्रिकेटबाट अवकाश लिएका थिए तर उनले थोरै अवधिको खेल प्रतियोगितामा भने भारतको प्रतिनिधित्व गर्दै सहभागिता जनाइरहेका थिए ।