इटहरीकी एक महिलाले गरिन् आत्महत्या

Newslaya Home

इटहरीकी एक महिलाले गरिन् आत्महत्या

बिहीबार ०२, माघ २०७६

इटहरी । सुनसरीको इटहरी–२० तरहरा स्थित एक महिलाले आत्महत्या गरेकी छिन् ।

तरहराकी ५० बर्सिय पार्बता राइले आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

आत्महत्याको गर्नुको कुनै कारण नखुलेको र शव पोस्टमाट्मको लागि धरानको वीपी कोइराला प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।