कोरियामा फोर्कलिफ्ट दुर्घटना हुँदा एक नेपालीको मृत्यु

Newslaya Home

कोरियामा फोर्कलिफ्ट दुर्घटना हुँदा एक नेपालीको मृत्यु

मङ्गलबार २९, पुष २०७६

काठमाडौं । दक्षिण कोरियाको छुङ्छंङबुक्दो छेन्छुस्थित फोर्कलिफ्ट दुर्घटना हुँदा एक नेपालीको ज्यान गएको छ ।

साढे ४ वर्षअघि रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत कोरिया पुगेका तनुँहका नरबहादुर रानाको गत आइतबार मृत्यु भएको हो ।

कम्पनीको फोर्कलिफ्टमा हाइड्रोलिक तेलको पाइप कस्दै गरेको बेला पाइप फुत्किदा त्यसमा लोड गरिएको फलामको वजनदार समान झरेर किच्दा रानाको घटनास्थलमै ज्यान गएको हो ।