झापाका एक वृद्धाले गरिन् घाँटी रेटेर आत्महत्या

Newslaya Home

झापाका एक वृद्धाले गरिन् घाँटी रेटेर आत्महत्या

सोमबार २८, पुष २०७६

झापा । झापाको बिर्तामोड नगरपालिका–१० स्थित एक वृद्धाले आफ्नै घाटी रेटेर आत्महत्या गरेकी छिन् ।

आइतबार साँझ शैनिक बजार घर भएकी ७१ वर्षीय रोषनी राईले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी हुन् ।

आफ्नै घरमा घाँस काट्ने हसियाँले घाँटी रेटे पछि गम्भीर घाईते भएकी उनलाई उपचारकोलागी बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको ईलाका जिल्ला प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।