पृथ्वी जयन्तीको अवसरमा इटहरीमा दिप प्रज्वलन

Newslaya Home

पृथ्वी जयन्तीको अवसरमा इटहरीमा दिप प्रज्वलन

– रोजिना खतिवडा
सोमबार २८, पुष २०७६

इटहरी । इटहरीमा परिवर्तनको आशा नेपालले पृथ्वी जयन्तीको अवसरमा आइतबार राति दिप प्रज्वलन गरेको छ । इटहरीको जुट विकास स्थित आफ्नो शाखा कार्यलय अगाडी आशा नेपालको टिमले दिप प्रज्वलन गरेको हो ।

पृथ्वी जयन्तीको अवसरमा देशभरका विभिन्न ठाउँहरुमा २७ गते कार्यक्रम गरिएको थियो ।