कांग्रेस नेता पौडेल उपचारका लागि आज भारत जाँदै

Newslaya Home

कांग्रेस नेता पौडेल उपचारका लागि आज भारत जाँदै

सोमबार २८, पुष २०७६

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि सोमबार (आज) भारत जाने भएका छन् ।

‘नेथा पौडेल स्वास्थ्य उपचारका लागि भारतको एम्स अस्पतालमा जान लागेका हुन् । उनी उपचारका क्रममा भारतमा तीन दिन बस्ने बताइएको छ ।

स्वास्थ्यमा के समस्या छ भन्ने बारे पौडेलले केही बताएका छैनन् । उनले भने, ‘केही भएको छ कि भनेर जाँच गर्नका लागि जान लागेको हो ।’