सुनको भाउ फेरि बढ्यो

Newslaya Home

सुनको भाउ फेरि बढ्यो

आइतबार २७, पुष २०७६

काठमाडौं । आइतबार (आज) छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेर ७५ हजार रुपैयाँ पुगेको छ । शुक्रबार छापावाला सुनको भाउ ७४ हजार ६०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको भाउ पनि ४०० रुपैयाँले लै बढेर ७४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले वृद्धि भएर ८ सय ९० रुपैयाँ कायम भएको छ । पछिल्लो समय सुनको भाउ बढिरहेको छ ।