इटहरी लेडी जेसिजको अध्यक्ष्यमा रोश्ना थापा निर्वाचित

Newslaya Home

इटहरी लेडी जेसिजको अध्यक्ष्यमा रोश्ना थापा निर्वाचित

आइतबार २७, पुष २०७६

इटहरी । इटहरी लेडी जेसिज बर्ष २०२० को अध्यक्षमा रोश्ना थापा सर्वसम्मत निर्वाचित भएकी छन् । इटहरी लेडी जेसिजको १८ औं शाखा अधिवेशनवाट थापा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

यस्तै कार्यकारिणी उपाध्यक्ष जेसि सुमित्रा भट्टराई र जेसि इन्दिरा काफ्ले सचिब जेसि लक्ष्मी बराल (गौतम) निर्बिरोध निर्वाचित भएका छन् । अधिवेशनवाट उपाध्यक्षमा जेसि भावना निरौला , जेसि अन्जना खतिवडा , जेसि पुष्पा लुइँटेल (अधिकारी) र जेसि सुमिता कार्की निर्बिरोध निर्वाचित भएको इटहरी लेडी जेसिजले जनाएको छ ।