स्वास्थ्य सेवा तर्फ बैद्य पदमा खुल्यो जागिर, विज्ञापन सहित

Newslaya Home

स्वास्थ्य सेवा तर्फ बैद्य पदमा खुल्यो जागिर, विज्ञापन सहित

शनिबार २६, पुष २०७६

काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ चौथो तह अन्तर्गत अनमी, अहेव, ल्याव तथा आयुर्वेद तर्फको बैद्य पदमा खुल्ला तथा समावेसी तर्फ विज्ञापन प्रकाशित गरेको छ ।

परीक्षा आगामी २१, २२ र २३ जेठमा सञ्चालन हुने गरि देशैभरका क्षेत्रीय तथा अञ्चल कार्यालयबाट सम्बन्धित क्षेत्रका लागि दरखास्त आह्वान गरिएको छ ।
प्रकाशित विज्ञापनः

anm

anm1

anm2

anm3

anm4

anm5

anm6

anm7

anm8

anm9

anm10

anm11

anm12

anm13

anm14

anm15